शनिश्चरे, झापा
तपाईलाई यस वडा कार्यालयमा हार्दिक स्वागत गर्दछौ ।
नाम: कुमार प्रसाद उप्रेती
पद: वडा अध्यक्ष
फोन: ९८४२७५५१३९
नाम: ऋषि प्रसाद घिमिरे
पद: वडा सदस्य
फोन: ९८४२६५६५२६
नाम: मनोज कुमार रैका थापा मगर
पद: वडा सदस्य
फोन: ९८२४९९६५४०
नाम: सरु बुढाथोकी
पद: वडा सदस्य
फोन: ९८१७०७१६४०
नाम: जानुका रसाइली
पद: वडा सदस्य
फोन: ९८०४९५४२२९
नाम: कमला शिवाकोटी
पद: वडा सचिव
फोन: ९८४२६८२९८२
नाम: कल्पना राई
पद: वडा कर्मचारी
फोन: -
नाम: पवित्रा उप्रेती शिवाकोटी
पद: वडा कर्मचारी
फोन: -
| सेवाको किसिम | आवश्यक कागजात | लाग्ने समय | लाग्ने शुल्क रु |
|---|
| नाता प्रमाणित |
१) निवेदकको हकदारहरुको नागरिकता प्रमाणपत्र वा जन्मदर्ताको प्रतिलिपि २) नाता खुल्ने कागजातको प्रतिलिपि ३) हकदारहरुको पासपोर्ट साईजको फोटो ४ प्रति सहायक कागजातहरु १) मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा)। २) हकवाला नावालक भए जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा)। ३) वसाँईसरी आएको हकमा बसाईसराईको प्रतिलिपि (आवश्यक भएमा मात्र)। ४) थप प्रमाण जुटाउन आवश्यक परेमा वडाले स्थानीय सर्जमिन मुचुल्का गर्ने । जिम्मेवार अधिकारी वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारीहरु |
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. नेपाली लिपीमा-५००। , अंग्रेजी लिपीमा १०००। |
| (क) नागरिकता सिफारिस |
१) प्रचलित नागरिकता ऐन र नियमावलीले तोकेको अनुसूची फाराम (हाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३ ले तोके बमोजिमको अनुसूची फाराम) । २) बुवा÷आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि । ३) विवाहित महिलाको हकमा विवाह दर्ताको प्रतिलिपि र पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४) जन्म मिति खुलेको कागजातको प्रतिलिपि जस्तैः विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि आदि ५) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति सहायक कागजातहरु १) बसाइँसरी आएको हकमा बसाइँ सराईको प्रमाण पत्रको प्रतिलिपि (आवश्यक भएमा मात्र)। जिम्मेवार अधिकारी वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी |
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| नागरिकता प्रतिलिपि सिफारिस |
आधारभूत कागजातहरु १) प्रचलित नागरिकता ऐन र नियमावलीले तोकेको अनुसूची फाराम (हाल नागरिकता ऐन, २०६३ र नियमावली, २०६३ ले तोके बमोजिमको अनुसूची फाराम) २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा नागरिकता नं. को विवरण वा अन्य नागरिकतासँग सम्बन्धित अन्य कुनै प्रमाण ३) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति सहायक कागजातहरु १) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र । जिम्मेवार अधिकारी वडाध्यक्ष, वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी |
सोही दिन | रु. - |
| (ग) वैवाहिक अङ्गीकृत नागरिकता सिफारिस |
आधारभूत कागजातहरू१. नागरिकता आवेदन फाराम
२. विवाहसम्बन्धी कागजातहरू
३. अन्य देशको नागरिकता परित्याग प्रमाण
४. फोटो
५. व्यक्तिगत विवरण खुल्ने कागजात
६. स्थानीय सर्जमिन मुचुल्का (आवश्यक परेमा)
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (घ)अंगिकृत नागरिकता सिफारिस |
आधारभूत कागजातहरू (अंगीकृत नागरिकता)१. अंगीकृत नागरिकताको आधार पुष्टि गर्ने कागजातहरू
२. साविक मुलुकको नागरिकता परित्याग सम्बन्धी कागजातहरू
३. फोटो
४. व्यक्तिगत विवरण खुल्ने कागजात
५. स्थानीय सर्जमिन मुचुल्का (आवश्यक परेमा)
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, कानूनी राय लिनुपर्नेको हकमा कानूनी राय प्राप्त भएपछि । | रु. - |
| ३ बहाल करको लेखाजोखा सिफारिस |
आधारभूत कागजातहरू (घर बहाल करको लेखाजोखा प्रयोजनको लागि)१. विवरण खुल्ने निवेदनपत्र
२. पहिचान सम्बन्धी कागजात
३. बहाल सम्झौतापत्र
४. बहाल कर तिरेको प्रमाण
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, स्वामित्वमा विवाद भएको वा अन्य कुनै कानुनी जटिलता भएको देखिएमा कानुनी राय प्राप्त भएपछि । | रु. - |
| ४ बन्द घर वा कोठा खोल्न रोहवरमा बस्ने |
आधारभूत कागजातहरू१. निवेदनपत्र
सहायक कागजातहरू१. बहालसम्बन्धी कागजातहरू
२. स्थानीय सर्जमिन मुचुल्का (आवश्यक परेमा)
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ७ दिनभित्र | रु. - |
| ५ मोही लगत कट्टाको सिफारिस |
आधारभूत कागजातहरू (मोही लगत कट्टा प्रयोजनका लागि)१. संयुक्त निवेदनपत्र
२. पहिचान कागजातहरू
३. जग्गा स्वामित्व प्रमाण
४. नापीसम्बन्धी कागजातहरू
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, कानूनी राय लिनुपर्ने भएमा राय प्राप्त भएपछि | रु. - |
| ६ घर जग्गा करको लेखाजोखा सिफारिस |
प्राथमिकत कागजातहरू१. निवेदनपत्र
२. भवन सम्बन्धी कागजातहरू
३. भवन/जग्गा खरिद सम्बन्धी कागजात
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, प्राविधिक प्रतिवेदन आवश्यक पर्ने र सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (क) जन्म मिति प्रमाणित गर्ने |
आधारभूत कागजातहरू१. निवेदनपत्र
सहायक कागजातहरू (आवश्यक परेमा)१. बसाइँसराइ प्रमाण
२. शैक्षिक संस्था सम्बन्धी प्रमाण
३. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ख) जन्म मिति संशोधन सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. पुष्टिकरण कागजात
३. जन्मदर्ता प्रमाणपत्र
सहायक कागजातहरू (आवश्यक परेमा)१. शैक्षिक प्रमाणपत्र
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (क) व्यापार ब्यवसाय बन्द भएको सिफारिस |
आधारभूत कागजातहरू (व्यवसाय सम्बन्धी प्रयोजनका लागि)१. निवेदनपत्र
२. बहाल सम्झौतापत्र (यदि लागू हुन्छ)
३. विदेशी व्यक्तिको हकमा
४. व्यवसाय दर्ता प्रमाणपत्र
५. कर तिरेको प्रमाण
सहायक कागजात (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभि | रु. - |
| (ख) व्यापार ब्यवसाय सञ्चालन नभएको सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
सहायक कागजात (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ग) व्यापार व्यवसाय नभएको सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. व्यवसाय दर्ता प्रमाणपत्रको प्रतिलिपि
सहायक कागजात (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (घ) व्यवसाय दर्ता सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. बहाल सम्झौतापत्र (यदि लागू हुन्छ)
३. नागरिकताको प्रमाणपत्र (नेपाली नागरिकको हकमा)
४. विदेशी नागरिकको हकमा
सहायक कागजातहरू (आवश्यक परेमा)१. शाखा दर्ताको हकमा
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ङ) नयाँ व्यवसाय दता |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. पहिचान सम्बन्धी कागजातहरू
३. फोटो
४. बहाल सम्झौतापत्र
५. प्यान र अन्य व्यवसाय प्रमाण
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (च) व्यवसाय नवीकरण |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. व्यवसाय प्रमाणपत्र
३. बहाल सम्झौतापत्र (यदि लागू हुन्छ)
४. कर सम्बन्धी कागजात
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (क) विवाह प्रमाणित |
आधारभूत कागजातहरू१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. विवाह दर्ता प्रमाणपत्र
३. दुबै पक्षको उपस्थिती
सहायक कागजातहरू (आवश्यक परेमा)१. बसाइँ सराई प्रमाणपत्र
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ख) अविवाहित प्रमाणित |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. अविवाहित प्रमाण
३. बालिग व्यक्तिको अविवाहित प्रमाण
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. रोग सम्बन्धी प्रमाण
३. पहिचान सम्बन्धी कागजातहरू
सहायक कागजातहरू (आवश्यक परेमा)१. अस्पतालको सिफारिस पत्र
२. स्थानीय सर्जमिन मुचुल्का
३. विपन्नता पुष्टि गर्ने कागजात
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| वडाबाट जारी हुने सिफारिस तथा अन्य कागजलाई अंग्रेजी भाषामा समेत सिफारिस तथा प्रमाणित |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. उमेर खुल्ने कागजातको प्रतिलिपि
सहायक कागजातहरू (आवश्यक परेमा)१. विषयसँग सम्बन्धित अन्य प्रमाण वा कागजातहरू
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| घर पाताल वा भत्के, भत्काएको प्रमाणित |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. प्राविधिक प्रतिवेदन वा
सहायक कागजातहरू (आवश्यक परेमा)१. घरको नक्सासम्बन्धी कागजातहरू
२. भत्किएको सम्बन्धी प्रमाण
३. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| ब्यक्तिगत विवरण प्रमाणित वा सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. विषयसँग सम्बन्धित प्रमाण कागजातहरू
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| जग्गाधनी दर्ता प्रमाणपूर्जामा घर कायम गर्ने सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. जग्गासम्बन्धी कागजात
सहायक कागजातहरू (आवश्यक परेमा)१. घर निर्माणसम्बन्धी कागजातहरू
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| कुनै व्यक्तिको नाम थर, जन्ममिति तथा वतन फरक फरक भएको भए सो व्यक्ति एउटै हो भन्ने सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. पहिचानसम्बन्धी कागजात
३. फरक विवरण पुष्टि गर्ने प्रमाण
सहायक कागजातहरू (आवश्यक परेमा)१. मतदाता सम्बन्धी कागजातहरू
२. सर्जमिन वा प्रहरी प्रतिवेदन
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| नाम, थर, जन्म मिति संसोधनको सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. फरक विवरण भएको प्रमाणपत्रको प्रतिलिपि
सहायक कागजातहरू (आवश्यक परेमा)१. बसाइँसराई प्रमाणपत्र
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| जग्गा धनी प्रमाण पूर्जा हराएको सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. जग्गासम्बन्धी कागजातहरू
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| कित्ताकाट गर्न सिफारिस |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. जग्गा धनी प्रमाण पुर्जा
३. नाता प्रमाणपत्र (यदि एकाघरको हो भने)
सहायक कागजातहरू (आवश्यक परेमा)१. प्राविधिक प्रतिवेदन
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (क) संरक्षक प्रमाणित गर्ने |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. नाता प्रमाणपत्र
३. संरक्षण प्राप्त गर्नेको पहिचानसम्बन्धी कागजात
सहायक कागजातहरू (आवश्यक परेमा)१. कानूनी आधार
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ख) संरक्षक सिफारिस (ब्यक्तिगत) |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. पहिचान कागजातहरू
सहायक कागजातहरू (आवश्यक परेमा)१. टोल सुधार समितिको सिफारिस
२. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ग) संरक्षक सिफारिस (संस्थागत) |
आधारभूत कागजातहरू१. निवेदनपत्र
२. संस्थाको विधान/नियमावली
३. संरक्षक लिनेको विवरण
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| जिवितसँगको नाता प्रमाणित गर्ने |
आधारभूत कागजातहरू१. निवेदकहरूको नागरिकता प्रमाणपत्र
२. नाबालकको विवरण
३. नाता प्रमाणपत्र
४. प्रमाणित फोटो
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| मृतकसँगको नाता प्रमाणित तथा सर्जमिन सिफारिस गर्ने |
आधारभूत कागजातहरू१. हकदारहरूको नागरिकता प्रमाणपत्र
२. नाबालक हकवाला
३. बसाइँसराई प्रमाणपत्र
4. मृत्यु प्रमाणपत्र
5. हकदारहरूको फोटो
सहायक कागजातहरू (आवश्यक परेमा)1. मृतकको नागरिकता प्रमाणपत्र
2. नाबालक हकवाला
3. बसाइँसराई प्रमाणपत्र
4. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| जिवित रहेको सिफारिस |
आधारभूत कागजातहरू१. नागरिकता प्रमाणपत्र वा जन्मदर्ता प्रमाणपत्र
२. निवेदकको उपस्थिती
सहायक कागजातहरू (आवश्यक परेमा)१. स्थानीय सर्जमिन मुचुल्का
२. गाउँपालिका वा नगरपालिकाका अतिरिक्त कागजातहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| हकवाला वा हकदार प्रमाणित |
आधारभूत कागजातहरू१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. नाताप्रमाणित प्रमाणपत्र
सहायक कागजातहरू (आवश्यक परेमा)१. गाउँपालिका वा नगरपालिकाको कागजातहरू
२. मुलुकी देवानी संहिता ऐन, २०७४
३. मृत्युदर्ता प्रमाणपत्र
४. स्थानीय सर्जमिन मुचुल्का
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| नामसारी सिफारिस |
आधारभूत कागजातहरू१. घर जग्गा नामसारी सम्बन्धी विवरण खुलेको निवेदन
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जा
सहायक कागजातहरू१. मृतकको नाममा घर जग्गा भएमा मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्र
२. स्थानीय सर्जमिन मुचुल्का
सम्पर्क गर्ने अधिकारीहरू:
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, कानूनी राय लिनेको हकमा राय प्राप्त भएपछि । | रु. - |
| जग्गाको हक सम्बन्धमा सिफारिस |
आधारभूत कागजातहरू:१. जग्गाको हक सम्बन्धमा विवरण खुलेको निवेदन सहायक कागजातहरू:१. मोहियानी हकको प्रमाण वा जोताहाको अस्थायी निस्सा प्रक्रिया सम्लग्न निकायहरू:
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| उद्योग ठाउँसारी सिफारिस |
१. आधारभूत कागजातहरू१) उद्योग ठाउंसारीका लागि निवेदन २. सहायक कागजातहरू१) आफ्नै पालिका क्षेत्रभित्र सारिँदै भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| आधारभूत विद्यालय खोल्न सिफारिस |
१. आधारभूत कागजातहरू१) विद्यालय खोल्न अनुरोध गरिएको स्थानीय समुदायको निर्णयसहितको निवेदन २. सहायक कागजातहरू१) विद्यालय स्थापना सम्बन्धी स्थानीय नीति वा कानून भए त्यसको प्रतिलिपि ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र र वडा समितिको निर्णय आवश्यक पर्नेका हकमा ३० दिन भित्र | रु. - |
| (क) जग्गा मूल्यांकन/प्रमाणित |
१. आधारभूत कागजातहरू१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि सहित विवरण खुलेको निवेदन २. सहायक कागजातहरू१) आर्थिक ऐनले सम्पत्ति करका लागि तोकेको दररेट (Rate) ३. प्रक्रिया सम्लग्न निकायहरू
|
दुई दिन भित्र, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ख) घर बाटो प्रमाणित |
१. आधारभूत कागजातहरू१) बाटोको नाम, टोल लगायत खुलाइएको विवरणसहित घरबाटो प्रमाणित गरिदिन अनुरोध गरिएको निवेदन २. सहायक कागजातहरू१) अधिकारिक वारेस तोकिएको भए सोको प्रमाण ३. प्रक्रिया सम्लग्न निकायहरू
|
दुई दिन भित्र, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ग) चार किल्ला प्रमाणित |
१. आधारभूत कागजातहरू१) विवरण खुलेको निवेदन २. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
दुई दिन, सर्जमिनको हकमा बढीमा ५ देखि ७ दिनभित्र, कानूनी राय आवश्यक पर्नेमा राय प्राप्त भएपछि । | रु. - |
| (घ) जग्गा रेखांकन/सम्वन्धी रोहबरमा बस्न |
१. आधारभूत कागजातहरू१) विवरण खुलेको निवेदन २. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
दुई दिन भित्र, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ङ) पूर्जामा घर कायम गर्ने सिफारिस |
१. आधारभूत कागजातहरू१) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि सहित विवरण खुलेको निवेदन
२. सहायक कागजातहरू१) सम्पत्ति कर तिरेको प्रमाण ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| विद्यालय कक्षा थप सिफारिस |
१. आधारभूत कागजातहरू१) विद्यालय कक्षा थपका लागि सम्बन्धित विद्यालयको पत्र २. सहायक कागजातहरू१) घर बहालमा सञ्चालन भए बहाल सम्झौताको प्रतिलिपि ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| अशक्त, असहाय तथा अनाथको पालन पोषणको लागि सिफारिस |
१. आधारभूत कागजातहरू१) नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिसहित विवरण खुलेको निवेदन २. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित |
१. आधारभूत कागजातहरू१) नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित विवरण खुलेको निवेदन
२. सहायक कागजातहरू१) नगरपालिका वा गाउँपालिकाले तोकेको अन्य विवरण ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित |
१. आधारभूत कागजातहरू१) जन्मदर्ता वा नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित विवरण खुलेको निवेदन
२. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| विद्यालय ठाउँसारी सिफारिस |
१. आधारभूत कागजातहरू१) विद्यालय व्यवस्थापन समितिको निर्णयसहित विद्यालय ठाउँसारीको लागि निवेदन
२. सहायक कागजातहरू१) भवन बहालमा सञ्चालन भए बहाल सम्झौताको प्रतिलिपि ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| धारा, विद्युत जडान सिफारिस |
१. आधारभूत कागजातहरू१) घर-जग्गा हक भोग खुल्ने कागजातहरू सहित विवरण खुलेको निवेदन (जस्तै:
२. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
दुईदिन भित्र, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| जातीय पहिचान र जातीय सिफारिसको कार्य गर्ने |
१. आधारभूत कागजातहरू१) बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपिसहित जातीय पहिचान खुल्ने गरी निवेदन २. सहायक कागजातहरू१) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि (आवश्यक भएमा) ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने (तोकिएको क्षेत्राधिकार भन्दा बाहिर भई सिफारिस वा प्रमाणित गर्न सकिने छैन) |
१. आधारभूत कागजातहरू१) पहिचान खुल्ने कागजातको प्रमाणपत्रको प्रतिलिपिसहित व्यहोरा खुल्ने निवेदन २. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (क) जन्म दर्ता |
१. आधारभूत कागजातहरू१) प्रचलित कानूनअनुसार तोकिएको सूचना फाराम भरेको विवरण
२. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ख) मृत्यु दर्ता |
१. आधारभूत कागजातहरू१) प्रचलित कानूनअनुसार तोकिएको सूचना फाराम भरेको विवरण
२. सहायक कागजातहरू१) अस्पतालमा मृत्यु भएको भए, अस्पतालले दिएको मृत्यु निस्सा ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (ग) विवाह दता |
१. आधारभूत कागजातहरू१) प्रचलित कानूनअनुसार तोकिएको अनुसूची फाराम भरेको विवरण
२. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र | रु. - |
| (घ) बसाइँ सराइ |

| (ङ) सम्बन्ध विच्छेद |
१. आधारभूत कागजातहरू१) प्रचलित कानून अनुसार तोकिएको अनुसूची फाराम भरेको विवरण
२. सहायक कागजातहरू१) थप प्रमाण आवश्यक परेमा वडाबाट स्थानीय सर्जमिन मुचुल्का तयार गरिने। ३. प्रक्रिया सम्लग्न निकायहरू
|
सोही दिन, सर्जमिनको हकमा बढीमा ५ दिनभित्र, कानूनी राय लिनुपर्नेको हकमा राय प्राप्त भएपछि । | रु. - |